logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

प्रहरी हिरासतका लागि पुस्तक सहयोग


  • उज्यालो अभियान

मलंंगवा – जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासत कक्षमा स्थापना गरिएको पुस्तकालयका लागि १२३ थान पुस्तक सहयोगस्वरुप प्राप्त भएको छ ।

सर्लाही ट्रक व्यववसायी संघका अध्यक्ष रामबहादुर दवाडी र हरिवन उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष मोहनलाल श्रेष्ठले प्रहरी हिरासतका लागि पुस्तक सहयोग गरेका हुन् ।

दवाडी र श्रेठले हिरासतका लागि ९८ प्रकारका १२३ थान पुस्तक प्रदान गरेका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनायो ।