logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

सर्लाहीमा शान्तिपूर्ण रुपमा मतदान जारी (फाेटाे फिचर)


  • उज्यालो अभियान

बागमतीकाे धरहरा स्थित जन बालकल्याण मावि मतदान केन्द्रमा मत खसाल्दै एक महिला । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – प्रतिनिधिसभा एवं प्रदेश सभा निर्वाचन २०७९ अन्तर्ग

हरिवनकाे महादेव जनता मावि मतदान केन्द्रमा लामवद्द मतदाता ।

त आईतबार सर्लाहीमा शान्तिपूर्ण रुपले मतदान चलिरहेकाे छ ।जिल्लामा ३१२ मतदान स्थल अन्तर्गत ६०० मतदान केन्द्रमा मतदान भईरहेकाे प्रमुख जिल्ला अधिकारी थानेश्वर गाैतमले जानकारी दिए । २० वटा पालिका रहेको सर्लाहीमा ४ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ८ प्रदेश सभा निर्वाचन क्षेत्र रहेकाे छ । आईतवार हुने मतदानको लागि जिल्लामा ४ लाख ७९ हजार ३८ जना मतदाता रहेका जिल्ला निर्वाचन कार्यलय सर्लाहीले जनाएको छ । प्रतिनिधि सभाको लागि ६९ जना र प्रदेश सभाको लागि १ सय ३३ जना चुनावी दौडमा छन् ।