logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

धनकाैलमा शान्तिपूर्ण मतदान, ८८ % मत खसिसक्याे (फाेटाे फिचर)


  • उज्यालो अभियान

धनकाैलकाे आधारभूत विद्यालय भवन मतदान केन्द्रमा मत खसाल्न लामवद्द मतदाता ।

धनकाैलकाे कृषि भवन मतदान केन्द्र, जहाँ ८८ प्रतिशत मतदान भईसकेकाे छ ।

सर्लाहीकाे धनकाैल गाउँपालिका-२ स्थित आधारभूत विद्यालय र कृषि भवन मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेकाे छ । सँधै गाेली चल्ने र झडप हुने आधारभूत विद्यालय मतदान केन्द्रमा महिला, पुरुषहरु मतदानका लागि लामवद्द छन् । कृषि भवन केन्द्रमा त अहिले मध्यान्ह १२ बजेसम्म ८८ प्रतिशत मत खसिसकेकाे छ । त्यहाँ ४५५ मतदाता रहेकामा ४०० मत खसिसकेकाे छ । उक्त मतदान केन्द्र मधेश सरकारका पूर्व मन्त्री एवं नेपाली कांग्रेसका मधेश प्रदेश उपसभापति वीरेन्द्र प्रसाद सिंहकाे घर नजिकै रहेकाे छ ।