logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नेपाल रग्बी संघ गठन


  • उज्यालो अभियान

लालबन्दी – नेपाल रग्बी संघ सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।

रन्जित साह अध्यक्ष रहने गरी नेपाल रग्बी संघ सर्लाहीको नयाँ नेतृत्व चयन गरिएको हो । संघको उपाध्यक्षमा घनश्याम देवकोटा र सविउल शेष, सचिवमा रामेश्वर कोइराला, कोषाध्यक्षमा मनिता हुमागाईलगायत अन्य सदस्य रहेका छन् ।

भेलाले केन्द्रीय प्रतिनिधिमा ऋषिराम धिताल तथा प्रदेश सदस्यमा शिवराज धमला र घमराज श्रेष्ठ चयन भएका छन् ।