logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

क्षेत्र नं. ४ काे पनि गणना सकियाे : संस्थापन ईतरबाट उपसभापतिमा अधिकारी तथा सचिबमा भट्टराई र रायमाझीकाे पनि सम्भावना कायमै


  • उज्यालो अभियान

क्षेत्र नं. १ काे जम्मा ८१६, क्षेत्र नं. २ काे जम्मै ७६० तथा क्षेत्र नं. ४ काे पनि सम्पूर्ण ७८९ मत गणना सम्पन्न भएकाे छ । त्यस्तै क्षेत्र नं. ३ काे पनि ४०० मत गनिएकाे छ । आईतबार राती ११ बजेसम्म २७६५ मतगणनाकाे परिणाम यस्ताे रहेकाे छ ।

सभापतिका उम्मेद्वारद्वय :
सुरेन्द्र प्रसाद सिंह १५४०
लक्ष्मण राय ११७५

उपसभापतिका उम्मेद्वारहरु :
डा. सरोज कुमार(राजु) १५८२
नविन अधिकारी १२९६
रविनन्दन चौधरी(पप्पु) २३७
शेख सदुल्लाह १२९५

सचिवका उम्मेद्वारहरु :
निरज कार्की १४९०
नरेन्द्र भट्टराई २४२
कृष्ण राज रायमाझी २२७
मनोज कुमार यादव १२६३

सह-सचिवका उम्मेद्वारहरु :
ईन्द्र बहादुर योन्जन १५०१
सुनिल कुमार कुशवाह ३७९
सुर्य बहादुर खड्का १२०२
दिनेश मिश्र १०८५