logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

कांग्रेस सर्लाही मतगणना अपडेट : १७७६ मतणनामा


  • उज्यालो अभियान

क्षेत्र नं. १ काे जम्मा ८१६ मतगणना सम्पन्न भएकाे छ भने क्षेत्र नं. २ काे सम्पूर्ण ७६० मतगणना सकिएकाे छ । त्यस्तै क्षेत्र नं. ४ काे २०० गरि आईतबार साँझ पाैने ६ बजेसम्म १७७६ मतगणनाकाे परिणाम यस्ताे रहेकाे छ ।

सभापतिका उम्मेद्वारद्वय :
लक्ष्मण राय ८३६
सुरेन्द्र प्रसाद सिंह ९१७

उपसभापतिका उम्मेद्वारहरु :
नविन अधिकारी ८८२
रविनन्दन चौधरी(पप्पु) ८७४
डा. सरोज कुमार(राजु) ९१६
शेख सदुल्लाह ८०२

सचिवका उम्मेद्वारहरु :
नरेन्द्र भट्टराई ८७०
कृष्ण राज रायमाझी ८२९
निरज कार्कीकाे ८८३
मनोज कुमार यादव ७७०

सह-सचिवका उम्मेद्वारहरु :
सुर्य बहादुर खड्का ८३५
दिनेश मिश्र ७७२
ईन्द्र बहादुर योन्जन ९११
सुनिल कुमार कुशवाह ८१९