logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

जुटपानीकाे वृद्दाश्रममा भोजन


  • उज्यालो अभियान

फाईल तस्बिर

जुटपानी – सर्लाहीको लालबन्दी निवासी सन्तोष बरालले बिहिबार पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा जुटपानीका वृद्धवृद्धालाई भोजन गराएका छन् ।

जनज्योति बुहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा हाल लायन्स क्लब अफ लालबन्दी सेन्चुरीका अध्यक्ष बरालले आफ्नो जन्म दिनको अवसरमा बिहिबार एक दिनको भोजनका लागि प्रवन्ध मिलाएको आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् ।