logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

साहले बाँडे मास्क र सेनिटाइजर


  • उज्यालो अभियान

बरहथवा – संविधान सभासद् एवं समाजसेवी नरेन्द्र साहले शनिवार ५० हजार थान मास्क र २ हजार लिटर सेनिटाइजर वितरण गरेका छन् ।

उनले क्षेत्र नं. ३ मा पर्ने विभिन्न गाउँका वासिन्दा, सामाजिक संघसंस्था, नेपाल पत्रकार महासंघ लगायतलाई ती सामग्री वितरण गर्नुभएको साहका सहयोगी रोशन लामाले जनाए ।

साहले यसरी बेलाबेलामा विभिन्न सामाजिक काम गर्दै आइरहेका छन् ।