चेम्बरका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लबाट मनोनयनको पत्र बुझ्दै गरेका कार्की ।
हरिवन – नेपाली कांग्रेस हरिवनका नगर सचिव निरोज कार्की नेपाल चेम्बर अफ कमर्सको शिक्षा, सँस्कृति तथा खेलकुद समितिको सदस्यमा मनोनित मनाएका छन् ।
चेम्बरका केन्द्रीय अध्यक्ष राजेन्द्र मल्लले कार्कीलाई शिक्षा, सँस्कृति तथा खेलकुद केन्द्रीय समितिको सदस्यमा मनोनित गरेका हुन् । मल्लले नै कार्कीलाई सदस्यमा चयन गरेको पत्र सुक्रवार हस्तान्तरण गरेका छन् ।
कांग्रेस नेता कार्की विभिन्न सामाजिक काममा समेत सक्रिय हुँदै आएका छन् ।