logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

लालबन्दीको प्राथमिक स्वास्थ्य केन्द्रमा खोप लगाउनेको भीड


  • उज्यालो अभियान

खोपका लागि लाईनमा बसेकाहरु।

लालबन्दी – प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा अहिले कोरोना खोप लगाउनेहरुको ठूलो भीडभाड लागिरहेको छ ।

कोरोना संक्रमणलाई भुलाउने गरी मानिसहरु खोप लगाउनका लागि लाईनमा बसिरहेका छन् । अस्पतालका लागि साँढे ४ सय खोप आएको र अहिले (दिउँसो २ बजे) त्यो ओप सकिने लागिसकेको अस्पताल स्रोतले जनायो ।

खोपका लागि अत्यधिक भीडभाड भएपछि त्यसको व्यवस्थापनका लागि मेयर मानबहादुर खड्का, अस्पतालका अध्यक्ष एवं वडाध्यक्ष ९ का वडाध्यक्ष गोपाल घिमिरे पनि अहिले अस्पतालमै छन् ।