logo
  • बुधबार, भदौ ३, २०८३ / Wednesday, Aug, 19 ,2026

भन्सार छलीको औषधि बरामद


  • उज्यालो अभियान

बरामद् लागूऔषधको रुपमा प्रयोग हुने वार्लेक्सका बोतल । (फाईल तस्बिर : उज्यालो अभियान)

मलंगवा – भारतबाट भन्सार छलेर ल्याइएको भेटेरीनरी औषधि सर्लाही प्रहरीले बरामद गरेको छ ।

सोमवार सदरमुकाम मलंगवा नगरपालिका–८, स्थित झिलमिलिया माईबाट दुई बोरा अवैध रुपमा भित्र्याईरहेको अवस्थामा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त औषधि १ लाख मूल्य बराबर कायम गरी प्रहरीले आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।