logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीको चन्द्रनगरमा करेन्ट लागेर एक जनाको मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

चन्द्रनगर – सर्लाहीको चन्द्रनगरमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

चन्द्रनगर गाउँपालिका–५, को ५२ वर्षीय मोती ठाकुरको आइतवार बेलुका आफ्नै धान खेतमा मोटरले पानी धान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठाकुरलाई उपचारका लागि जिल्ला अस्पताल मलंगवा लाने क्रममा बाटैमा नै मृत्यु भएको हो ।