logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उज्यालो क्लिक


  • उज्यालो अभियान

परालको टाल बोकेर आएको टायरगाढाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लखन्देही पूलमा शुक्रबार साँझ लागेको जाम । टायरगाढा लगायत सवारी साधनले सडक नै ढाक्ने गरी मालसामान बोक्ने तथा पूलमा विपरित दिशाबाट आएको सवारी साधन नकटेसम्म दोहोरो सवारी छिर्ने प्रचलनका कारण पटक–पटक जाम लाग्ने गरेको छ । (तस्बिर : अच्युत कुमार सापकोटा/उज्यालो अभियान)