logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

नवलपुरमा राजपाको वडा कमिटी गठन


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा राष्ट्रिय जनता पार्टी राजपा नेपालको वडा कमिटी गठन गरिएको छ ।

शनिवार सम्पन्न भेलाबाट राम परीक्षण यादवको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । राजपाले अहिले नगरका विभिन्न वडामा संगठन विस्तार गरिरहेको पार्टीका नगर इन्चार्ज सुनिलकुमार साहले जानकारी दिए ।