logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026
हरिपुरमा नगरस्तरीय मुसहर महिला सशक्तीकरण संजाल गठन

हरिपुर – सर्लाहीको हरिपुरमा मंगलबार नगरपालिका स्तरीय मुसहर महिला सशक्तीकरण संजाल गठन गरिएको छ...

निजामती सेवा दिवसको पूर्वसन्ध्यामा सरसफाई

मलंगवा – निजामती सेवा दिवस–२०७९ को पूर्वसन्ध्यामा मंगलबार जिल्ला प्रशासन कार्यालय मलंगवा परिसरमा सरसफाई...

घाइते अवस्थामा उद्धार गरिएका युवकको उपचारका क्रममा मृत्यु

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–३, फरहदवामा सोमबार राति घाइते अवस्थामा भेटिएर अस्पताल पुर्याइएका एक...

निजामती सेवा दिवसमा सरसफाईदेखि सम्मानसम्मका कार्यक्रम तय

मलंगवा – सर्लाहीमा निजामती सेवा दिवस–२०७९ विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । निजामती कर्मचारीको...

हरिवनकाे जुवा खालबाट मध्यरातमा पर्सा, महाेत्तरी र धनुषाका जुवाडे पक्राउ

हरिवन – सर्लाहीकाे हरिवन नगरपालिका अन्तर्गत उत्तरी चुरे क्षेत्रबाट मध्यरातमा प्रहरीले काैडा खेलिरहेका १२...

चन्द्रनगरमा घर ढल्दा एक महिला घाइते, दुईवटा भैँसी र चारवटा बाख्रा मरे

किसनपुर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–१, शितलपुरमा शनिबारराती घर भत्किएर किच्दा एक महिला सामान्य घाइते...

डा. नवराज लम्साल लालबन्दीमा भाषा तथा साहित्य पुरस्कारबाट सम्मानित

लालबन्दी – कवि तथा साहित्यकार डा. नवराज लम्साललाई लालबन्दी नगर वाङ्मय परिषद् भाषा तथा...

गुइँठा विस्थापित गर्न ग्याँस चुल्हो वितरण

बसबरिया – मधेश प्रदेश सरकारको महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा सर्लाहीको बसबरिया...

ऐलानी जग्गामा विद्यालय र स्थानीयको दावी, भाडा लिएर बस्न दिने नगरको निर्णय

परवानिपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१६, परवानिपुर चौकमा रहेको ऐलानी जग्गामा विद्यालय र स्थानीयले दावी...