logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026
हरिपूर्वाको नगर सभा अनिश्चित, बजेट पारित नहुँदा डामाडोल

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिकामा नगर सभा हुन नसक्दा डामाडोलको स्थिति सिर्जना भएको छ...

सर्लाहीको मौसम हिजोको तुलनामा आज केही उघ्रियो

लालबन्दी – सर्लाहीको मौसम हिजोको तुलनामा आज केही उघ्रिएको छ । यस क्षेत्रको मौसम हिजो...

जिल्ला स्तरीय भलिबलको उपाधि एभरेष्टको पोल्टामा

जब्दी – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीमा आयोजित दोस्रो जिल्ला स्तरीय नकआउट भलिबल प्रतियोगिताको उपाधि...

नव संघर्षशीललाई जिल्ला स्तरीय फुटबल प्रतियोगिताको उपाधि

खैरा – नव संघर्षशील युवा क्लब हरिपुर २ ले सर्लाहीको ईश्वरपुर नगरपालिका–१० बेला खैरामा...

घुर्कौलीमा १६० जना विद्यार्थीलाई स्कुल ब्याग वितरण

घुर्कौली – सर्लाहीको हरिवन नगरपालिका–७, घुर्कौली पर्ताटोलमा रहेको जनजागृति प्राथमिक विद्यालयका विद्यार्थीलाई आज (मंगलबार)...

चन्द्रनगरका शिक्षक पनि विद्यालय बन्द गरेर धर्नामा, हरिपूर्वामा एक साता पुग्यो

चन्द्रनगर – ५ महिनादेखि तलब नपाएपछि सर्लाहीको चन्द्रनगर गाउँपालिकाका शिक्षकले पनि आज (मंगलबार) बाट...

शिक्षा पुरस्कारका लागि एक लाखको अक्षय कोष स्थापना

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ को एक परिवारले आफ्ना स्वर्गीय अभिभावककोे...

वडा कार्यालयको भवन निर्माण गर्न दुई कठ्ठा जग्गादान

रामनगर – ईश्वरपुर नगरपालिका वडा नं. ९ रामनगरको वडा कार्यालय भवन निर्माणका लागि वडा...

सर्लाहीको मौसम धुम्म छ आज

लालबन्दी – सर्लाहीको मौसम आज (मंगलबार) धाम्मधुम्म भइरहेको छ । यहाँको मौसममा आज बिहानैदेखि बद्ली...