logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026
सागरनाथ वन विकास परियोजनाको जग्गामा अतिक्रमण गरी बनाइएका ८० घरटहरा भत्काइयो

बागमती – सागरनाथ वन बिकास परियोजनाले आफ्नो जग्गामा अवैध रुपमा बनाइएका ८० घर टहरा...

बोलबमका भारतीय श्रद्धालुहरु नआउँदा हाइवेमा ट्राफिक व्यवस्थापन सहज

हरिवन – हरेक साल साउन महिनाभर श्रद्धालुको अत्यधिक चाप हुने सर्लाहीको पूर्व–पश्चिम राजमार्गमा यस...

माछापालन गर्न खनिएको पोखरीमा डुबेर दुई बालिकाको मृत्यु

ईश्वरपुर – सर्लाहीको गौरीशंकरमा पोखरीमा डुबेर शनिवार राती दुई बालिकाको मृत्यु भएको छ ।...

वडाध्यक्षमाथि कुटपीट, प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना पक्राउ

हरिपूर्वा – सर्लाहीको हरिपूर्वा नगरपालिका–३, धनकौल पूर्वारीका वडाध्यक्ष धर्मराज सिंह महतोमाथि कुटपीट भएको छ...

सर्लाहीमा खोलाले बगाएर दुईको मृत्यु

मलंगवा – सर्लाहीका बेग्लाबेग्लै स्थानमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । जिल्लाको...

भारी वर्षाले सर्लाही सदरमुकाम मलंगवासहित विभिन्न ठाउँ जलमग्न

मलंगवा – आइतवार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही सदरमुकाम मलंगवासहित विभिन्न ठाउँ जलमग्न बनेको...

दिवंगत आमाको पुण्यतिथीमा आश्रमका वृद्धवृद्धालाई भोजन

नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्धा सेवाश्रममा एक परिवारले मिष्ठान...

सर्लाहीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका, बरहथवामा २३ जना नयाँ संक्रमित थपिए

बरहथवा – सर्लाहीमा समुदाय स्तरमै कोरोना भाईरसको संक्रमण फैलिएको आशंका गरिएको छ । जिल्लाको...

भ¥याङबाट लडेर बालकको मृत्यु

बरहथवा – सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढामा भ¥याङबाट लडेर एक बालकको मृत्यु भएको छ ।...