logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026
हरिपूर्वामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न सुरु, चन्द्रनगरमा २२ गते र ब्रह्मपुरीमा २३ गतेबाट

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा हिजो (शनिवार) बाट राष्ट्रिय परिचय पत्रका...

रातीको ठूलो पानीपछि सर्लाहीमा बिजुली अवरुद्ध, मर्मतको काम चल्दै

लालबन्दी – सर्लाहीमा शनिवार राती परेको ठूलो पानीपछि जिल्लाभर विद्युत् अवरुद्ध भएको छ । नेपाल...

सशस्त्र प्रहरीद्वारा लालबन्दीबाट पेस्तोल र ५ राउण्ड गोली बरामद्

लालबन्दी – सशस्त्र प्रहरीले जिल्लाको लालबन्दीबाट एक थान पेस्तोल र त्यसमा लाग्ने ५ राउण्ड...

जिल्ला स्तरीय सम्वाद समितिको बैठक सम्पन्न

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा बिहिवार प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको जिल्ला स्तरीय सम्वाद...

समाजसेवी खनालको बागमतीमा अत्येष्टि गरिँदै

हरिवन – धादिङमा मृत फेला परेका समाजसेवी सरोज खनालको शव राती जिल्ला ल्याइपु¥याइएको छ...

सर्लाहीमा एमालेका तीनै जना सांसद एकीकृत समाजवादीमा, जसपाका को-कतातिर ? (नामावलीसहित)

लालबन्दी – नेकपा एमाले सर्लाहीका तीनै जना प्रदेश सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा...

मलेसियामा रहेका युवाद्वारा क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग

चक्रघट्टा – वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका युवाहरुले सर्लाहीको चक्रघट्टाकी एक क्यान्सर पीडित महिलालाई...

समाजसेवी खनाल सुतिरहेकै अवस्थामा मृत भेटिए

हरिवन – सर्लाहीको सुखेपोखरीमा रहेको अनाथ बालगृहका संचालक एवं समाजसेवी सरोज खनाल मृत अवस्थामा...

सचेतना जगाउँदै बागमतीमा तरुण दलले मास्क बाँड्यो

बागमती – नेपाली कांग्रेस निकट नेपाल तरुण दलले मंगलवार सर्लाहीको बागमतीमा कोरोना संक्रमणसम्वन्धि सचेतना...