logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026
कर्मचारीको धर्ना स्थगित, पुस १६ गते गाउँसभा बैठक बोलाइयो

बसबरिया, ०६ पुस – सर्लाहीको बसबरिया गाउँपालिकाका कर्मचारीले आजदेखि आन्दोलन स्थगित गरेर काममा फर्किएका...

९७ जनाको मोतीविन्दुको अप्रेसन

लालबन्दी, ०६ पुस – सर्लाहीको लालबन्दीमा मोतीविन्दुको समस्या भएका ९७ जना बिरामीको निःशुल्क शल्यक्रिया...

बिजुलीको तारमा रुख ढल्दा लालबन्दी क्षेत्रमा लाइन अवरुद्ध

लालबन्दी, ०५ पुस – पूर्वपश्चिम राजमार्ग विस्तारका लागि काटिएको रुख बिजुलीको तारमा परेर क्षति...

गोठमा लुकाएर राखिएको सालका गोलिया बरामद

बागमती, ०५ पुस – बागमती नगरपालिका–३, मा गोठभित्र लुकाइराखिएको सालका गोलिया बरामद भएको छ...

सर्लाहीमा आज पनि कठ्यांग्रिदो चिसो यथावत्

लालबन्दी, ०५ पुस – सर्लाहीमा आज पनि कठ्यांग्रिदो चिसो यथावत् रहेको छ । अझ आज...

जलेको उखु हेर्न नेता र मन्त्रीको ताँती, किसान राहतको आशमा

गोडैत, ०५ पुस – काटेर चिनी मिललाई बिक्री गर्ने ठिक्क बेला भएको उखु आगलागीबाट...

लुइँटेललाई उद्योग वाणिज्य संघको स्वागत

लालबन्दी, ०४ पुस – लालबन्दी नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेललाई आज उद्योग...

गत वर्षको ३५ रुपैयाँ अनुदान माग्दै उखु किसानले फेरि घच्घच्याए सरकार

मलंगवा, ०४ पुस – सर्लाहीका उखु किसानले गत वर्षको पाउन बाँकी ३५ रुपैयाँ अनुदान...

ल्यापटप बिग्रिएपछि परिचयपत्रको काम ठप्प

बरहथवा, ०४ पुस – सर्लाहीको बरहथवास्थित इलाका प्रशासन कार्यालयमा राष्ट्रिय परिचपत्रको विवरण सङ्कलन कार्य...