logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
सर्लाहीमा दुई सातापछि पारिलो घाम

लालबन्दी – सर्लाहीमा दुई सातापछि आज (आइतबार) पारिलो घाम लाग्दा स्थानीयले राहत महशुस गरेका...

लालबन्दी सिटी जेसीजको पदस्थापन समारोह सम्पन्न

लालबन्दी – लालबन्दी सिटी जेसीजको ५ औँ पदस्थापन समारोह शनिबार साँझ अबेर सम्पन्न भएको...

शीतलहर रोकिएर घाम देखा पर्न थाल्यो, ठिर्याउँदो चिसो भने यथावत्

लालबन्दी – सर्लाहीमा आज शीतलहर रोकिएर बिहानैदेखि घाम देखा पर्न थालेको छ । उत्तरी चुरेभेगमा...

रेडक्रस लालबन्दीको १६ औँ उपशाखा सभा सम्पन्न

लालबन्दी – सर्लाहीको लालबन्दीमा आज नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको १६ औँ उपशाखा सभा...

विदेशका विद्यार्थीसँग एलिटका विद्यार्थीको अन्तरक्रिया

बगमती – बागमती नगरपालिकास्थित एलिट बोर्डिङ स्कुलका विद्यार्थीले प्रविधिको प्रयोग गरी विभिन्न देशका विद्यार्थीसँग...

नारायणखोलामा ५ किलोमिटर सडक ट्रयाक निर्माण

लालबन्दी – सडक नपुगेको सर्लाहीको सबैभन्दा दुर्गम भेगमा पर्ने नारायणखोलामा पाँच किलोमिटर सडकको ट्रयाक...

प्रदेश सरकारबाट प्राप्त कम्बल चिसो प्रभावितलाई वितरण कार्य जारी

मलंगवा – जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले मधेश प्रदेश सरकारले उपलब्ध गराएको कम्बल धमाधम...

हरिवन सिटी जेसीजको पदस्थापन समारोह सम्पन्न, आज लालबन्दीमा हुँदै

हरिवन – हरिवन सिटी जेसीजको तेस्रो पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम गएसाँझ सम्पन्न भएको...

घुर्कौलीबाट ८ जना जुवाडे पक्राउ

घुर्कौली – प्रहरीले सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीबाट आठ जना जुवाडेलाई पक्राउ गरेको छ । स्थानीय...