Wednesday, September 22, 2021
हरिवन – विहिबार साँझ र राती भएका छुट्टाछुट्टै दुर्घटना अन्तर्गत साईकल यात्रीलाई ठक्कर दिने मोटरसाईकल यो समाचार तयार पार्दासम्म फरार रहेको छ भने मोटरसाईकलयात्रीलाई ठक्कर दिएर भाग्दै गरेको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मलंगवा–भारतसँग जोडिएको सर्लाहीको पूर्वी–दक्षिण क्षेत्रका तीनवटा सिमा नाका विहिबार मध्यरातबाट ‘सिल’ गरिएको छ । उपनिर्वाचन अन्तर्गत जिल्लाको पूर्वी–दक्षिण क्षेत्र स्थित हरिपूर्वा नगरपालिका वडा नं. १ मा आगामी मंसिर १४ गते शनिबार हुने मतदानलाई मध्यनजर...
सन्जु कर्ण, सर्लाहीको हरिवनमा बिहिवार च्याउ खेती सम्वन्धी एक दिने तालिम सम्पन्न भएको छ । हरिवन नगरपालिकाको कृषि शाखाको आयोजनामा मेयर गणेश प्रसाईको प्रमुख आतिथ्यतामा सम्राट होटलको सभा हलमा तालिमको आयोजना गरिएको हो...
लालबन्दी– सर्लाहीको लालबन्दी नगरपालिका–१२, जियाजोरमा रहेको नारायण जनता माध्यमिक विद्यालयका विद्यार्थीलाई बिहिवार झोला र स्वीटर वितरण गरिएको छ । सारा फाउण्डेसन काठमाण्डौंले विद्यालयको कक्षा १ देखि ५ सम्म अध्ययरत सबै बालबालिकालाई एक–एक थान...
कविलासी – सर्लाहीको कविलासी नगरपालिका–५, रनियामा बिहिवारबाट पञ्च वर्षीय गढिमाई मेला सुरु भएको छ । मेलाको बिहिवार दिउँसो प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले उद्घाटन गरे । मेलाको...
मलंगवा, – भारतसँग जोडिएको सर्लाहीको पूर्वी–दक्षिण क्षेत्रका तीनवटा सिमा नाका विहिबार मध्यरातबाट ‘सिल’ गरिएको छ । उपनिर्वाचन अन्तर्गत जिल्लाको पूर्वी–दक्षिण क्षेत्र स्थित हरिपूर्वा नगरपालिका वडा नं. १ मा आगामी मंसिर १४ गते शनिबार हुने...
चन्द्रनिगाहपुर – सर्लाही प्रदेश स्तरीय टी–२० नकआउट क्रिकेट प्रतियोगिताको उपविजेता भएको छ । रौतहटको चन्द्रनिगाहपुरमा विहिबार साँझ सम्पन्न प्रदेश नं. २ स्तरीय प्रतियोगिताको फाइनल खेलमा सप्तरीसँग पराजित भएसँगै सर्लाही उपविजेतामै सिमित भयो । जीतसँगै...
हरिवन – मोटरसाईकलको ठक्करबाट विहिबार (अहिले) साँझ साँढे ६ बजे एक साईकल यात्री घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११ चापिनी पूल नजिक मोटरसाईकलले ठक्कर दिँदा हरिवन नगरपालिका–१, अत्रौली निवासी...
मलंगवा – भारतसँग जोडिएको सर्लाहीको पूर्वी–दक्षिण क्षेत्रका तीनवटा सिमा नाका आज (विहिबार) मध्यरातबाट सिल हुदैछ । उपनिर्वाचन अन्तर्गत जिल्लाको पूर्वी–दक्षिण क्षेत्र स्थित हरिपूर्वा नगरपालिका वडा नं. १ मा आगामी मंसिर १४ गते...
–सर्लाहीमा जताततै गढिमाई मेलाको होडबाजी श्रवण थापा/उज्यालो अभियान कविलासी (जमुनिया), मंसिर ११ – सर्लाहीको कविलासी नगरपालिका–६, जमुनियाँमा पाँच–पाँच वर्षको अन्तरालमा लाग्दै आएको गढिमाई मेला वुधवारबाट सुरु भएको छ ।

लोकप्रिय

ताजा अपडेट