logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026
सर्लाहीमा पनि मनाइयो नेकपाको ७७ औँ स्थापना दिवस

बयलवास, ०९ बैशाख – नेकपा माओवादी केन्द्र सर्लाहीले आज सदरमुकाम मलंगवामा नेकपाको ७७ औँ...

बागमतीमा एमालेको दोस्रो नगर अधिवेशन सुरु, नेतृत्वमा सहमतीको प्रयास जारी

बागमती, ०९ बैशाख – सर्लाहीको बागमतीमा नेकपा एमालेको दोस्रो नगर अधिवेशन आजबाट सुरु भएको...

पत्रकारका लागि क्षमता अभिवृद्धि तालिम

मलंगवा, ०९ बैशाख – सर्लाही सदरमुकाम मलंगवामा आजबाट जिल्लाका पत्रकारका लागि क्षमता अभिवृद्धि सम्वन्धि...

लालबन्दीमा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

लालबन्दी, ०९ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिकाले गर्भवती र सुत्केरीका लागि निःशुल्क एम्बुलेन्स सेवा...

गर्मी बढ्दोक्रममा, जनजीवन प्रभावित

लालबन्दी, ०९ बैशाख – सर्लाहीसहित तराई क्षेत्रमा क्रमिकरुपमा गर्मी बढ्दै जान थालेको छ । यहाँ...

लालबन्दी ९ मा एमालेको वडा कमिटी गठन

लालबन्दी, ०८ बैशाख – सर्लाहीको लालबन्दी नगरपालिका ९ मा आज नेकपा एमालेको वडा कमिटी...

सिर्सियामा सामुदायिक भवनको शिलान्यास

कविलासी, ०८ बैशाख – सर्लाहीको कबिलासी नगरपालिका–७, सिर्सियामा आज एक कार्यक्रमका बीच सामुदायिक भवनको...

राष्ट्रिय मुक्ति पार्टीमा राजु साह प्रवेश

हरिपूर्वा, ०८ बैशाख – सर्लाहीको हरिपुर्वा नगरपालिका निवासी राघवेन्द्र साह राजु राष्ट्रिय मुक्ति पार्टी...

मेयर थापाविरुद्धको मुद्दामा दुईबुँदे आदेश

बागमती, ०८ बैशाख – सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको मुद्दामा विशेष अदालतले दुईबुँदे...