logo
  • मङ्लबार, कार्तिक २५, २०८३ / Tuesday, Nov, 10 ,2026

देउसी भैलोबाट एक लाख रुपैयाँ संकलन


  • उज्यालो अभियान

हरिवन, २४ कात्तिक – नारायण उप्रेती स्मृत िप्रतष्ठिानले सर्लाहीको हरविनमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा करबि एक लाख रूपैयाँ सहयोग सङ्कलन भएको छ।

​हरविन नगरपालकिा वडा नं। ८ स्थति नारायण चोकमा रहेको नारायण स्मृत िभवनमा प्रतष्ठिानका आजीवन सदस्यहरूबीच देउसी भैलो कार्यक्रम गरएिको हो।

कार्यक्रममा वभिन्नि महानुभावहरूबाट स्वतस्फूर्त रूपमा १० हजार रूपैयाँदेख ि१ सय रूपैयाँसम्म सहयोग प्राप्त भएको प्रतष्ठिानका अध्यक्ष चूडामण िवाग्लेले जानकारी दएि ।

​ज्येष्ठ उमेरका आमाहरू टकिा लक्ष्मी उप्रेती, महालक्ष्मी उप्रेती एवम् पवन कुमारी वाग्लेद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी उद्घाटन गरएिको सो कार्यक्रममा प्रतष्ठिानका संस्थापक डल्लिीप्रसाद उप्रेती, गणेश प्रसाई एवं राजकुमार उप्रेतीले नारायण उप्रेतीको तस्बरिमा माल्यार्पण गरेका थिए ।

​कार्यक्रममा स्थानीय शङ्कर कुमार खड्का र भावी शरण पोख्रेलले रमाइलो देउसी भट्याएका थिए भने दनुवार समुदायका बालकिाहरूले आफ्नै मौलकि भेषभुषामा आकर्षक नृत्य प्रस्तुत गरेका थएि।

नारायण चोक क्षेत्रका स्थानीय बासन्दिाहरूको उल्लेख्य सहभागतिा रहेको कार्यक्रममा कार्यालयमै करबि एक घण्टा मात्र देउसी खेलएि पन िसमाजबाट अपार माया र सहयोग प्राप्त भएको अध्यक्ष वाग्लेले बताए।

​देउसी भैलोबाट सङ्कलति करबि एक लाख रूपैयाँ रकम सकारात्मक सामाजकि कार्यमा सदुपयोग गरनिे प्रतष्ठिानले जनाएको छ। कार्यक्रमका अध्यक्ष चूडामण िवाग्लेले कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी, दाता तथा अतथिहिरूलाई हार्दकि धन्यवाद ज्ञापन गरेका छन् ।

२०४६ सालको जनआन्दोलनका योद्धा नारायण उप्रेतीको स्मृतमिा गठन गरएिको प्रतष्ठिानले नरिन्तर सामाजकि कामहरू गर्दै आएको छ।