अहिले दिउँसो सफा देखिएको सर्लाहीको मौसम ।
लालबन्दी, ०९ असोज – सर्लाहीमा आज दिउँसोदेखि पानी पर्न रोकिएको छ ।
पानी पर्न रोकिएर यहाँको मौसम उघ्रिएको छ ।
तत्कालका लागि वर्षा रोकिएसँगै जनजीवन सहज बनेको छ ।