logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

बरहथवामा मृत्यु भएका युवकको शव अझै प्रदर्शनकारीको नियन्त्रणमा,गोली लागेको पुष्टी


  • उज्यालो अभियान

बरहथवा, २० पुस – बरहथवामा आज झडपको क्रममा मृत्यु भएका युवकको शव अझै प्रदर्शनकारीको नियन्त्रणमै रहेको छ ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले शव प्रदर्शनकारीले नै नियन्त्रणमा लिइरहेका बताए । उनले युवकको गोली लागेर मृत्यु भएको लगभग पुष्टी भएको बताएका छन् ।

गोली लागेर बरहथवा ६ का अन्दाजी ३० वर्षीय जयशंकर साहको मृत्यु भएको हो ।

याे पनि पढ्नाेस

बरहथवामा साँढे ५ बजेबाट कर्फ्यू

बरहथवा घटना : सीडीओ धमला भन्छन– युवकको मृत्युको कारण ‘क्लियर’ हुन बाँकी नै छ

सर्लाहीको बरहथवा तनावग्रस्त, प्रहरीद्वारा हवाई फायर र अश्रुग्यास प्रहार