logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026
जिल्ला स्तरीय सम्वाद समितिको बैठक सम्पन्न

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा बिहिवार प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रको जिल्ला स्तरीय सम्वाद...

समाजसेवी खनालको बागमतीमा अत्येष्टि गरिँदै

हरिवन – धादिङमा मृत फेला परेका समाजसेवी सरोज खनालको शव राती जिल्ला ल्याइपु¥याइएको छ...

खनालको शव सर्लाहीका लागि हिँडाइयो, भोली बिहान बागमतीमा अन्त्येष्टि गरिने

हरिवन – धादिङमा मृत्यु भएका समाजसेवी सरोज खनालको शव जिल्ला अस्पताल धादिङमा पोष्टमार्टम गरी...

सर्लाहीमा एमालेका तीनै जना सांसद एकीकृत समाजवादीमा, जसपाका को-कतातिर ? (नामावलीसहित)

लालबन्दी – नेकपा एमाले सर्लाहीका तीनै जना प्रदेश सांसदले माधव कुमार नेपाल नेतृत्वको नेकपा...

मलेसियामा रहेका युवाद्वारा क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग

चक्रघट्टा – वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका युवाहरुले सर्लाहीको चक्रघट्टाकी एक क्यान्सर पीडित महिलालाई...

समाजसेवी खनाल सुतिरहेकै अवस्थामा मृत भेटिए

हरिवन – सर्लाहीको सुखेपोखरीमा रहेको अनाथ बालगृहका संचालक एवं समाजसेवी सरोज खनाल मृत अवस्थामा...

२२ किलो गाँजासहित मलंगवाबाट एक युवक पक्राउ

मलंगवा – मलंगवामा वुधवार बिहानै २२ किलो गाँजासहित एक युवक पक्राउ परेका छन् । सशस्त्र...

सचेतना जगाउँदै बागमतीमा तरुण दलले मास्क बाँड्यो

बागमती – नेपाली कांग्रेस निकट नेपाल तरुण दलले मंगलवार सर्लाहीको बागमतीमा कोरोना संक्रमणसम्वन्धि सचेतना...

राष्ट्रिय परिचय पत्रका लागि हरिपूर्वामा अभिमुखीकरण, भदौ १९ बाट टोली खटिने

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन...