logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026
असोज दोस्रो साता लागिसक्दा समेत गर्मी घटेन

लालबन्दी – असोज दोस्रो साता लागिसक्दा समेत सर्लाहीसहित तराई क्षेत्रमा अझै उस्तै गर्मी छ...

लालबन्दीमा नेकपा एमालेले निकाल्यो सद्भाव र्याली

लालबन्दी – सर्लाहीको लालबन्दीमा मंगलबार साँझ नेकपा एमालेले सद्भाव ¥याली निकालेको छ । नेकपा एमाले...

सर्लाहीका ६ दलको संयुक्त अपिल : सामाजिक सदभाव र सहिष्णुता कायम गर्न लागौँ

मलंगवा – सर्लाहीमा क्रियाशील प्रमुख ६ राजनीतिक दलले सबै एकजुट भई सामाजिक सद्भाव एवं...

स्वस्तिक सहकारीको २४ औँ वार्षिक साधारण सभा सम्पन्न, ६४ लाख मुनाफा आर्जन

बयलवास  – सर्लाहीको बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको मंगलबार २४ औँ...

लालबन्दीमा सद्भाव र्याली निकालिँदै

लालबन्दी – सर्लाहीको लालबन्दीमा आज (मंगलबार) साँझ सद्भाव र्याली निकालिने भएको छ । नेकपा एमाले...

शान्त बन्यो मलंगवा, बजार खुल्यो, गाडी चल्न थाले

मलंगवा – सर्लाही सदरमुकाम मलंगवा शान्त बन्दै गइरहेको छ । आजबाट मलंगवामा गाडी चल्न थालेका...

मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

विष्णु – जिल्लाको विष्णु गाउँपालिकामा सोमबार भारतीय नम्बर प्लेटको मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु...

भ्रष्टाचार नियन्त्रण गर्न हरिपुरमा अख्तियारको अन्तरक्रिया

हरिपुर – सर्लाही जिल्ला समेत हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले सोमबार हरिपुरमा...

सामाजिक सन्जालबाट सद्भाव बिथोल्न खोज्ने मलंगवाका शर्मा काठमाडौंमा समातिए

मलंगवा – विभिन्न जातजाति र सम्प्रदायबीचको सुमधुर सम्वन्धलाई खलल पार्ने किसिमका सामग्री उत्पादन गरी...