logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026
राष्ट्रिय शिक्षा पुरस्कार २०७९ बाट कार्की सम्मानित

राजु लो तामाङ/नवलपुर – राष्ट्रिय शिक्षा पुरस्कारबाट सर्लाहीका सुदीप कार्की सम्मानित भएका छन् । काठमाडौंमा...

व्यक्तिगत घटना दर्ता सप्ताहको पूर्वसन्ध्यामा पर्सा गाउँपालिकामा र्याली

पर्सा – व्यक्तिगत घटना दर्ता सप्ताह अभियान अन्तर्गत सर्लाहीको पर्सा गाउँपालिकामा बिहीबार प्रभातफेरि ¥याली...

दोषीलाई कारवाहीको माग गर्दै मलंगवामा प्रदर्शन

मलंगवा – सर्लाहीको सदरमुकाम मलंगवामा दोषीलाई हदैसम्मको कारवाहीको माग राख्दै प्रदर्शन गरिएको छ । उद्योग...

गर्मीमा खरबुजाको व्यापार, व्यापारी भन्छन–अघिल्ला वर्षहरुको जस्तो राम्रो व्यापार छैन

लालबन्दी – केही सातादेखि गर्मी बढ्दै जाँदा सर्लाहीसहित तराईका जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको...

हरिपुरमा विपन्नलाई खाद्यान्न सहयोग

हरिपुर – सर्लाहीको हरिवनमा रहेको बागमती सेवा समाज नेपालले बुधबार विपन्न परिवारलाई खाद्यान्न सामाग्री...

कविलासीको आठौँ नगर सभा सम्पन्न

कविलासी – सर्लाहीको कविलासी नगरपालिकाको ८ औँ नगरसभा बुधबार सम्पन्न भएको छ । केही महिनाअघि...

मलंगवादेखि गैरसम्मको सडकमा कालोपत्रे थपिँदै

नवलपुर – सर्लाहीको नवलपुर–मलंगवा सडकअन्तर्गत सदरमुकाम मलंगवादेखि गैरसम्मको खण्डमा कालोपत्रे थप्ने काम चलिरहेको छ...

८ सय क्रेटमा बेचेको गोलभेँडा ३ सय क्रेटमा झर्यो

लालबन्दी – विगत एक सातादेखि भारतीय गोलभेँडा अत्यधिक भित्रिँदा सर्लाहीका किसानले फलाएको गोलभेँडा सस्तिएको...

लालबन्दीमा कृषि क्याम्पस स्थापना गर्न आज थप छलफल

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिकाभित्र कृषि क्याम्पस स्थापनाका लागि मंगलबार थप छलफल गरिएको छ...