logo
  • बुधबार, मंसिर २, २०८३ / Wednesday, Nov, 18 ,2026

बसबरिया गाउँपालिकाका अध्यक्ष यादव पक्राउ


  • उज्यालो अभियान

बसबरिया, ०१ मंसिर – बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन यादव आज साँझ पक्राउ परेका छन् ।

किर्ते गरी गाउँसभा गरेको आरोपमा अध्यक्ष यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले बताए ।

यादवलाई पक्राउ गरी मलंगवा लगिएको छ ।