logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

उत्तरी भेगमा बिहानैबाट पारिलो घाम, दक्षिणी भेगमा भने हुस्सु


  • उज्यालो अभियान

हरिवन, २९ पुस – उत्तरी चुरेभेग र पूर्वपश्चिम राजमार्गमा आज पनि बिहानैदेखि पारिलो घाम लागिरहेको छ ।

यहाँ बिहानैदेखि पारिलो घाम लागिरहेकाले स्थानीयले न्यानो महसुस गरिरहेका छन् ।

सदरमुकाम मलंगवासहित दक्षिणी भेगमा अहिले बिहान बाक्लो हुस्सु, कुहिरो लागेर चिसो नै रहेको स्थानीयले बताएका छन् ।