logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मलंगवामा जसपाको प्रदर्शन


  • उज्यालो अभियान

मलंगवा, ०२ पुस – सर्लाही सदरमुकाम मलंगवामा जनता समाजवादी पार्टी (नेपाल) ले हिजो प्रदर्शन गरेको छ ।

समावेशीता, सामाजिक न्याय र जनजीविकासँग जोडिएका विभिन्न माग पूरा गर्न सरकारसँग माग गर्दै प्रदर्शन गरिएको जसपा नेपाल सर्लाहीका अध्यक्ष रणधीर यादवले जानकारी दिए ।

मलंगवा बजारमा विरोध र्याली निकाली सहीद चोकमा कोण सभा गरेर कार्यक्रमको समापन गरिएको जिल्ला अध्यक्ष यादवले बताए ।