logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

रंगभेदविरुद्ध जनमतको प्रदर्शन


  • उज्यालो अभियान

मलंगवा, १० मंसिर – जनमत पार्टी सर्लाहीले रंगभेदविरुद्ध सदरमुकाम मलंगवामा आज प्रदर्शन गरेको छ ।

मलंगवा बजारमा र्याली र कोणसभा गर्दै रंगभेदविरुद्ध एकता दिवस मनाइएको जनमत पार्टीका नेता राकेशकुमार मिश्रले जानकारी दिए ।

जनमतले गरेको कार्यक्रममा रंगभेद आक्रमण बन्द गर, रंगभेद गर्न पाइदैन, नश्लवादी राज्य चाँहिदैनलगायतको नारा लेखिएको ब्यानर प्रदर्शन गरिएको छ ।