logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

महिला फुटबल टोलीलाई जर्सी सहयोग


  • उज्यालो अभियान

बागमती – खेदकुद महासंघका केन्द्रीय सदस्य बेद बहादुर राई (विनय) ले बागमती नगरपालिकाको महिला फुटबल टिमलाई जर्सी सहयोग गरेका छन् ।

उपमेयर कप महिला फुटबल लिग खेल्न काठमाण्डौं जान लागेको महिला टिमलाई राईले २५ थान जर्सी उपलब्ध गराएका हुन् ।

राईले सोमवार वडाध्यक्ष दीपक लामा, बागमती युवा क्लबका अध्यक्ष किस्मतराज मैनाली लगायतको उपस्थितिमा बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा खेलाडीहरुलाई जर्सी प्रदान गरेका हुन् ।