logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026
निःशुल्क आँखा परीक्षण तथा चस्मा वितरण शिविर सम्पन्न

बयलवास, १३ चैत – नेपाल नेत्रज्योति संघको ४७ औँ स्थापना दिवसका अवसरमा सर्लाहीको ईश्वरपुर...

नगर अस्पताल लालबन्दीलाई इसिजी मेसिन प्राप्त

लालबन्दी, ०३ चैत – सर्लाहीको लालबन्दीस्थित नगर अस्पताललाई एक थान इसिजी मेसिन प्राप्त भएको...

मलंगवाका १५ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मलंगवा, ०१ चैत – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले सर्लाही सदरमुकाम मलङ्गवामा अवैध ढङ्गले...

स्वास्थ्य शिविरमा ३३८ जनाको उपचार

हरिवन, २५ फागुन – सर्लाहीको हरिवन नगरपालिका ८ स्थित हरिवन स्वास्थ्य चौकीमा दुुई दिनसम्म...

एक बालकमा कालाजार देखिएपछि वडाभर विषादी छिट्न सुरु

लालबन्दी, २२ फागुन – सर्लाहीको लालबन्दी नगरपालिका–११, का एक बालकमा कालाजार देखा परेपछि हिजोदेखि...

मुख्यमन्त्री अनुगमनमा आउँदा अवैध अस्पताल संचालकको भागाभाग

नवलपुर, १८ फागुन – मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह अनुुगमनमा आउँदा सर्लाहीको नवलपुरमा संचालित...

हरिपूर्वामा १५ बेडको नगर अस्पताल उद्घाटन

हरिपूर्वा, ०९ फागुन – सर्लाहीको हरिपूर्वा नगरपालिकामा शुुक्रबारबाट १५ शैय्याको नगर अस्पताल संचालनमा ल्याइएको...

हरिवन र बरहथवामा १ हजार ३७ जनाको निःशुल्क आँखा परीक्षण, २०५ जनामा मोतिया विन्दु

हरिवन, ०६ फागुन – सर्लाहीको हरिवन र बरहथवामा एक हजार जनाको आँखा परीक्षण गर्दा...

ग्रामीण भेगको बर्थिङ सेन्टर, प्रसूतिमा चाप

सिसौटिया, ०५ फागुन – सर्लाहीको दक्षिणी ग्रामीण भेगस्थित सिसौटिया बर्थिङ सेन्टरमा सुरक्षित प्रसूति सेवा...