logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026
लालबन्दीमा मोटरसाइकल जुध्दा एक युवक घाईते, मलंगवामा भ¥याङबाट लडेर घाईते दुई बालबालिकाको अवस्था गम्भीर

सर्लाहीको लालबन्दी नगरपालिका–५, जब्दीमा वुधवार साँझ दुई वटा मोटरसाइकल जुध्दा एक युवक गम्भीर घाईते...

सर्लाहीको नारायणखोलामा बाघको आतंक, स्थानीय रातभर जाग्राम

सर्लाहीको उत्तरी चुरे क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा जंगली बाघको आतंकले स्थानीय वासिन्दा त्रसित...

धनकौलमा ५६ जना छात्रालाई साइकल वितरण

सर्लाहीको धनकौल गाउँपालिका–५, स्थित जनता माध्यमिक विद्यालय हरकठवाका छात्रालाई मंगलवार साइकल वितरण गरिएको छ...

बरहथवामा स्कुल बस र टेम्पु पल्टिँदा ६ जना घाईते

सर्लाहीको बरहथवामा मंगलवार भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा परी पाँच जना घाईते भएका छन् ।...

चेम्बर अफ कमर्स हरिवनद्धारा द्वन्द्व पीडित बाल गृहमा सहयोग

चेम्बर अफ कमर्स हरिवनले सोमवार सर्लाहीको हरिवन नगरपालिका–५, घुर्कौलीमा रहेको द्वन्द्व पीडित बाल गृहमा...

कोबीले बजार पाएपछि किसान हर्षित

फूलकोबीले यस वर्ष राम्रो बजार पाएपछि सर्लाहीका किसान खुशी भएका छन् । सर्लाहीको...

अलपत्र छाडिएको हुलाकी सडकको निर्माण कार्य तत्काल अघि बढाउन माग

लामो समयदेखि निर्माणको काम अलपत्र अवस्थामा छाडिएको सर्लाहीको पूर्व–पश्चिम हुलाकी सडकको निर्माण कार्य...

फोहोर फालेको ब्रिफकेसमा बम रहेको हल्लाले त्रास !

सर्लाहीको बरहथवा बजारमा फोहोर फालेको ब्रिफकेसमा बम रहेको हल्लाले आज दिउँसो केहीबेर जनजीवन त्रसित...

सर्लाहीको नारायणखोलामा चितुवाको आक्रमणबाट एक बाख्रा गोठालो घाईते

चुरेभेगस्थित सर्लाहीको विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलामा चितुवाको आक्रमणबाट एक जना गम्भीर घाईते...