logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026
आकाशे वर्षाले धान खेती गरेका किसान खुशी, भर्खरै सारिएको गोलभेँडाको बेर्नामा भने क्षति

लालबन्दी – केही साताको खडेरीपछि पर्याप्त आकाशे वर्षा हुँदा सर्लाहीका धान खेती गर्ने किसान...

किसानको खेतमा पानी ल्याउन कस्सिए मलंगवाका मेयर

मलंगवा – बागमती सिँचाई आयोजनाको पानी किसानको खेतसम्म पु¥याउन मलंगवा नगरपालिकाका प्रमुख निरसल साह...

वर्षाको आश गरेका किसान हावा चलेर सुख्खा लाग्दा चिन्तित

कालिन्जोर – आकाशे वर्षाको आशमा बसेका सर्लाहीका किसान दिनभर हावा चलेर सुख्खा लाग्दा चिन्तित...

निषेधाज्ञापछि तरकारी बजार बन्द, किसानबाट तरकारी खरिद गर्न व्यापारी आफै गाउँ पसे

लालबन्दी – बजारमा भीडभाड गर्न रोक लगाइएपछि व्यापारीहरुले सर्लाहीका किसानको घरगाउँमै पुगेर तरकारी खरिद...

सोल्टीको साना किसानद्वारा ऋणीलाई ४८ लाख छुट

सोल्टी – सर्लाहीको बागमती नगरपालिका–१० अन्तर्गत शंकरपुरको सोल्टीमा रहेको साना किसान कृषि सहकारी संस्था...

किसान नेता बुढाथोकीको निधन

हरिवन – उखु किसानको पक्षमा लामो समयदेखि संघर्षरत मिलगेट उखु उत्पादक समिति सर्लाहीका अध्यक्ष...

कृषि कार्यक्रमको परियोजना समन्वय समिति गठन

बागमती – हाम्रो कृषि सहकारी संस्था लिमिटेडद्धारा संचालित हाम्रो कृषि कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि...

हरिपुरका किसानलाई कृषि यन्त्र वितरण

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिकाले विभिन्न कृषक समूहहरुलाई सोमवार कृषि यन्त्र उपकरणहरु प्रदान गरेको...

सिँचाईको अभाव रहेको ठाउँमा स्यालो ट्युबवेल जडान भएपछि किसान खुसी

कविलासी – वर्षौदेखि सिँचाईको समस्या झेल्दै आएका सर्लाही कविलासीका किसान स्यालो ट्युबवेल जडान भएपछि...