logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026
मतदान केन्द्रमा पुग्दै कर्मचारी र निर्वाचन सामग्री

अनिता देवकोटा/लालबन्दी, १८ फागुन – दुई दिनपछि यही फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य...

गर्मी चढेपछि एकैचोटी पाक्यो गोलभेँडा, भाऊ खस्कियो

अविजित चौधरी/लालबन्दी, १८ फागुन – गोलभेँडाको भाऊ सस्तो भएपछि सर्लाहीका किसान मारमा परेका छन्...

बख्तरबन्दसहित नेपाली सेनाको गस्ती

मलगवा, १७ फागुन – सर्लाहीमा नेपाली सेनाले बख्तरबन्द गाडीसहित गस्ती सुरु गरेको छ । यसअघि...

स्थानीयले उद्धार गरी बुझाएको रतुवा मृग मर्यो

लालबन्दी, १७ फागुन – सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोलबाट उद्धार गरी डिभिजन वन...

श्रीमान-श्रीमतीले नै झुण्डिएर आत्महत्या गरे

बलरा, १७ फागुन – सर्लाहीकाे बलरा नगरपालिका निवासी एक दम्पतिले झुण्डिएर आत्महत्या गरेका छन्...

सब-इन्जिनियर हत्याका कसूरदार पक्रने प्रहरी पुरस्कृत

मलंगवा, १७ फागुन – पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको हत्यामा संलग्न...

अब ५ वर्ष कांग्रेसले ‘स्पीड’ ले देश हाँक्छ : सभापति थापा

बयलवास, १६ फागुन – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अब ५ वर्ष कांग्रेसले `स्पीड’ले...

अन्तिम चरणमा पुग्यो निर्वाचनको तयारी

लालबन्दी, १६ फागुन – सर्लाहीमा फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी अन्तिम...

कांग्रेसले बयलवासमा चुनावी सभा गर्दै, सभापति थापाले सम्वोधन गर्ने

बयलवास, १६ फागुन – नेपाली कांग्रेसले आज सर्लाहीको बयलवास बजारमा चुनावी सभा गर्दै छ...