logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026
सर्लाहीमा समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंका, बरहथवामा २३ जना नयाँ संक्रमित थपिए

बरहथवा – सर्लाहीमा समुदाय स्तरमै कोरोना भाईरसको संक्रमण फैलिएको आशंका गरिएको छ । जिल्लाको...

बागमतीको नहरमा डुबेर महिलाको मृत्यु

सोल्टी – बागमती सिंचाई आयोजनाको नहरमा डुबेर शनिबार एक महिलाको मृत्यु भएको छ । बागमती...

समाचार प्रभाव : बरहथवामा भइरहेको अनियन्त्रित उत्खनन रोकियो, उत्खननका क्रममा बनेको गहिरो पोखरीमा डुबेर एकको मृत्यु

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका–११, हीरापुरमा भइरहेको अनियन्त्रित उत्खनन रोकिएको छ । हीरापुर...

आपराधिक घटनामा सत्तापक्ष र विपक्षीको राजनीति, नेकपाद्धारा मलंगवामा प्रदर्शन

मलंगवा – प्राय : किचलो भइरहने सर्लाहीको ४ नंं. निर्वाचन क्षेत्रमा पर्ने रामनगर र...

भ¥याङबाट लडेर बालकको मृत्यु

बरहथवा – सर्लाहीको बसबरिया गाउँपालिका–५, धनगढामा भ¥याङबाट लडेर एक बालकको मृत्यु भएको छ ।...

लालबन्दी र बरहथवा नगरपालिकाको बजेट सर्वसम्मत पारित

लालबन्दी – सर्लाहीको लालबन्दी र बरहथवा नगरपालिकाले वुधवार एकैसाथ आर्थिक वर्ष २०७७|०७८ को बजेट...

झरीले उत्पादन घटेपछि सर्लाहीमा तरकारीको मूल्य तेब्बर बढ्यो

लालबन्दी – सर्लाहीमा हरियो तरकारीको मूल्य तेब्बरले वृद्धि भएको छ । केही दिन निरन्तर...

वर्षायाम सुरु भएसँगै नारायणखोलावासीको दैनिकी कष्टकर, अस्पताल आउन समेत समस्या

लालबन्दी – सर्लाहीको कर्णाली भनेर चिनिने नारायणखोलावासीको दैनिकी बर्षा लागेसँगै कष्टकर बनेको छ ।...

ग्रामीण नारी उत्थान संघको वार्षिक समिक्षा बैठक सम्पन्न

हरिपुर – सर्लाहीको हरिपुरमा रहेको ग्रामीण नारी उत्थान संघको मंगलवार वार्षिक समिक्षा बैठक सम्पन्न...