logo
  • बुधबार, कार्तिक १२, २०८३ / Wednesday, Oct, 28 ,2026
पूर्व सांसद् साहले दिए सिमा सुरक्षामा खटिने सशस्त्र प्रहरीलाई साईकल

कविलासी – पूर्व सांसद् नरेन्द्र साहले सशस्त्र प्रहरीलाई २० थान साईकल प्रदान गरेका छन्...

हरिवनमा २९ जनाको आरडीटी, सबैको रिपोर्ट नेगेटिभ

हरिवन – हरिवन नगरपालिका भित्र सार्वजनिक क्वारेन्टाईन एवं होम क्वारेन्टाईनमा राखिएका २९ जनाको ...

सर्लाही धनकौलका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट नेगेटिभ

¥यापिड डाइग्नोष्टिक टेष्टमा पोजेटिभ रिपोर्ट आएका सर्लाही धनकौलका १४ वर्षीय बालकको पीसीआर रिपोर्ट भने...

आरडीटी परीक्षणमा पोजिटिभ देखिएका बालकको स्वाब परीक्षणका लागि काठमाण्डौं पठाइयो

धनकौल- ¥यापिड डायग्नोष्टिक टेस्ट किटबाट गरिएको परीक्षण (आरडीटी) मा पोजिटिभ देखिएका सर्लाही धनकौलका बालकको...

सर्लाही धनकौलका किशोरमा र्यापिड टेष्ट पोजेटिभ

धनकौल – सर्लाहीको धनकौल गाउँपालिकाले क्वारेन्टाइनमा राखेका एक किशोरमा र्यापिड डाइग्नोष्टिक टेष्ट रिपोर्ट पोजेटिभ...

सर्लाहीको गौरिशंकरमा राहतको निहुँमा झडप, प्रहरीद्वारा २ सेल अश्रुग्याँस प्रहार

गौरिशंकर – सर्लाहीको पूर्वी गाउँ गौरिशंकरमा राहतको विषयमा मंगलबार दिउँसो झडप भएको छ ।...

बागमती नगरपालिकालाई सामुदायिक वनको २ लाख ६२ हजार सहयोग

बागमती/घनश्याम बलम्पाकी – सर्लाहीको बागमती नगरपालिकालाई नगर क्षेत्र भित्र रहेका सामुदायिक वनहरुले आर्थिक सहयोग...

रामनगर स्वास्थ्य चौकीलाई प्रदेश सभा सांसद सिंहद्धारा स्वास्थ्य सामग्री प्रदान

रामनगर – सर्लाहीको रामनगर गाउँपालिका अन्तर्गतका स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।...

पूर्व सांसद् नरेन्द्र साहद्वारा संचारकर्मीलाई मास्क र स्यानिटाईजर प्रदान

हरिवन – पूर्व सांसद् नरेन्द्र साहले सर्लाहीका संचारकर्मीलाई मास्क र स्यानिटाईजर प्रदान गरेका छन्...