logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026
हरिवनमा निजी विद्यालयको फूटबल भिडन्त

-आज डनिङ फ्यूचर र ज्ञानज्योति विजयी हरिवन – सर्लाहीको हरिवनमा सोमवारबाट दोस्रो अन्तर निजी विद्यालय...

जन्मदिनको अवसरमा महतद्वारा वृद्धवृद्धालाई मिष्ठान्न

जुटपानी – आफ्नो जन्मदिनको अवसरमा एक युवाले लालबन्दी नगरपालिका–२, जुटपानी स्थित पद्म भुवनेश्वरी वृद्ध...

पुर्व सांसद साहद्वारा आगलागी पीडितलाई राहत वितरण

हरिवन– गत शनिबार घुर्कौलीमा भएको आगलागीका पीडितलाई पुर्व सांसद नरेन्द्र साहले राहत सामाग्री वितरण...

आगलागी पीडितलाई राहत सामग्री

हरिवन – सर्लाहीको दुई छुट्टाछुट्टै स्थानमा आगलागी घटनाका पीडितलाई आईतबार राहत सामाग्री प्रदान गरिएको...

लागूऔषधसहित पक्राउ

मलंगवा–सर्लाही सदरमुकाम मलंगवाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिका–१ का...

ईकाई प्रमुख पोखरेलको बिदाई

चन्द्रनगर-सर्लाहीको चन्द्रनगरमा आइतवार शिक्षा विकास तथा समन्वय इकाई मलंगवाबाट सरुवा भएका चेतकुमार पोखरेलको...

राजनैतिक भागबन्डाको शिकारमा विद्यालय

लालबन्दी– राजनीतिक भागबण्डा नमिल्दा सर्लाहीको लालबन्दी नगरपालिका–३ जब्दीमा रहेको मनपुरण जनता आधारभूत विद्यालयमा व्यवस्थापन...

हरिपूर्वाका सबै कर्मचारी आन्दोलनमा, सेवाग्राही मर्कामा

हरिपूर्वा – सर्लाहीको दक्षिण–पूर्वी भेगमा पर्ने हरिपूर्वा नगरपालिका भित्रका सबै कार्यालय आइतवारबाट...

रामजानकी साना किसानको ७ औँ साधारण सभा सम्पन्न

बागमती – सर्लाहीको बागमतीमा रहेको श्री राम जानकी साना किसान कृषि सहकारी संस्था लि....