Wednesday, September 22, 2021
जानकीनगर - सर्लाहीको हरिवन नगरपालिका–६, स्थित सुकुम्वासी टोलका विभिन्न घरहरुमा लुकाएर राखिएको सालका अवैध काठ बिहिवार वनका कर्मचारीहरुको टोलीले बरामद गरेको छ । बिहिवार दिउँसो डिभिजन वन कार्यालय सर्लाही र सव डिभिजन वन कार्यालय...
बयलवास - ठगी र वन मुद्धामा फरार रहेका तीन अभियुक्त सर्लाहीको ईश्वरपुरबाट पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले सर्लाही जिल्ला अदालतबाट ७१ लाख बढी जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्धाका दुई...
लालबन्दी - लालबन्दी नगरपालिकामा वुधवार नेकपा (एकीकृत समाजवादी) पार्टीले नगर कमिटी कार्यालयको उद्घाटन गरेको छ । पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश २ सचिव लक्ष्मण पौडेलको प्रमुख आतिथ्यतामा नगर पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।...
मलंगवा – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीले वुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ । २०७७ साल फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन, नेता कार्यकर्तामाथि लगाइएको...
बयलवास - राष्ट्रिय बाल दिवसका अवसरमा ग्रामीण नारी उत्थान संघ हरिपुरले सेभ द चिडे«नको सहयोगमा मंगलवार सर्लाहीको ईश्वरपुर नगरपालिकामा १५ वटै वडामा हाजिरीजवाफ, वतृत्वकला लगायतका कार्यक्रम गरेको छ । सो कार्यक्रममा ३०० सय विद्यार्थी...
हरिवन – नेकपा एकीकृत समाजवादी पार्टी सर्लाही जिल्ला कमिटीको पदाधिकारी केन्द्रीय समितीले घोषणा गर्ने भएको छ । नेकपा एमालेमा हुँदा माधव नेपाल–झलनाथ खनाल समूहले गठन गरेको समानान्तर कमिटीलाई नै समाजवादी पार्टीले तदर्थ कमिटीको रुपमा...
हरिपुर – युवाहरुको पहलमा मंगलवार सर्लाहीको हरिपुर नगरपालिका–९, पिडारीमा गाउँको मूल सडक सरसफाई गरिएको छ । ब्याहूत कलवार समाजमा आवद्ध युवाहरुले कूल देवता श्री बलभद्र पूजा समारोहका अवसरमा सडक सरसफाई गरेका हुन् । मधेसका...
बरहथवा - सर्लाहीको बरहथवामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण कार्यलाई तीव्रता दिएको छ । वितरण केन्द्रले सुरक्षाकर्मीको सहयोग लिएर चुहावट नियन्त्रण अभियानलाई तीव्र पारेको हो । त्यसक्रममा विद्युत् चोरी गरेर...
मलंगवा – ५७ औँ राष्ट्रिय बाल दिवस मंगलवार सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा नेपाल बाल संगठन सर्लाहीले सदरमुकाम मलंगवास्थित बाल मन्दिर परिसरमा झण्डोतोलनसहित प्रभातफेरि निकालेको छ । संगठनका जिल्ला...
हरिवन - ५/६ दिन निरन्तर चर्को गर्मी खपेका सर्लाहीवासीले मौसममा आउको बद्लीपछि राहत महसुस गरेका छन् । यस क्षेत्रमा हिजोदेखि मौसम बद्ली भएको छ । अहिले बिहान जिल्लाभरको मौसम धुम्मिएको छ । अघिल्ला दिनहरुमा...

लोकप्रिय

ताजा अपडेट