Wednesday, September 22, 2021
हरिवन - नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घाईते पारेको संविधानलाई आफूहरुले वचाएको दावी गरेका छन । आइतवार सर्लाहीको हरिवनमा उक्त पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौँ संविधान दिवस समारोहमा...
हरिवन - सर्लाहीको हरिवन नगरपालिका–८, चापिनीमा विश्वकर्मा पूजा गर्न बालिएको अगरबत्तीबाट टिपरमा आगलागी भएको छ । चापिनीस्थित प्रमोद भट्टराईले संचालन गरेको फर्निचरमा विश्वकर्मा पूजाको लागि बालिएको अगरबत्तीबाट नजिकै पार्किङ गरेर राखिएको भट्टराईकै प्रदेश ३–०१–००३...
कौडेना - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सर्लाहीको संयोजकमा कौडेना गाउँपालिकाका अध्यक्ष राम प्रसाद राय यादवलाई चयन गरिएको छ । पार्टीका केन्द्रीय अध्यक्ष ठाकुरले यादवलाई संयोजकको जिम्मेवारी तोकेका हुन् । संयोजक...
बागमती - माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सर्लाहीको अध्यक्षमा विनोद रेग्मी चयन भएका छन् । शनिवार सर्लाहीको बागमती नगरपालिकाको सभा हलमा सम्पन्न अनेरास्ववियूको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाबाट रेग्मीको अध्यक्षतामा...
हरिवन - सर्लाहीको हरिवनमा रहेको ईलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक (इन्सपेक्टर) अवधेश कुमार यादवलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ । स्रोतका अनुसार इन्सपेक्टर यादवको भूमिकामाथि प्रश्न उठेपछि उनलाई हरिवनबाट प्रदेशमा तानिएको...
मलंगवा - विश्वकर्मा पूजाको मूर्ति आज (शनिवार) बिर्सजन गरिँदै छ । नजिकैको पोखरी, नहर, खोला तथा अन्य जलाशयमा लगेर सुक्रवार पूजा गरिएका मूर्तिहरु बिसर्जन गर्न लागिएको हो । मूर्ति बिर्सजनका क्रममा अघिल्ला वर्षहरुमा भएका...
घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रीपुर घारीका ४१ जना छात्रालाई सुक्रवार साइकल वितरण गरिएको छ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ अभियान’ अन्तर्गत कक्षा...
सोल्टी - सर्लाहीको बागमती नगरपालिकास्थित शंकरपुर सोल्टी बजारमा आजबाट ४८ औं इन्द्र जात्रा मेला महोत्स सुक्रवारबाट शुरु भएको छ । प्रत्येक बर्ष इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आइरहेको इन्द्र जात्रा मेला महोत्सवको अहिले साँझ...
हरिवन, असोज १ – सर्लाहीको हरिवनस्थित सगुन बचत तथा ऋण सहकारी संस्थाको २२ औँ वार्षिक साधारण सभा अन्तर्गत उपस्थिति दर्ता कार्यको सुक्रवारबाट शुभारम्भ गरिएको छ । केन्द्रीय कार्यालय हरिवन नगरपालिका–११, को सभा हलमा संस्थाका...
मलंगवा - दशैं, तीहार जस्ता प्रमुख चाडबाड नजिकिएसँगै सर्लाहीमा बजार अनुगमन सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय मलंगवाको अगुवाईमा बिहिवार पहिलो दिन हरिपुर र नवलपुर बजारका ४ वटा पसलको अनुगमन गरिएको सर्लाहीका...

लोकप्रिय

ताजा अपडेट