Wednesday, September 22, 2021
Home मुख्य समाचार

मुख्य समाचार

मलंगवा – सर्लाहीमा आज (मंगलबार) थप ४२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले मंगलबार थप ४२ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको आधिकारिक जानकारी भर्खरै आएको बताए ।
ब्रम्हपुरी - सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–२, बाट हतियारसहित तीन युवक पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा २ नम्वर प्रदेश प्रहरी कार्यालय जनकपुर र प्रहरी चौकी ब्रम्हपुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले ब्रम्हपुरी–मोहनपुर सडक खण्डमा हतियारसहित...
हरिवन - सर्लाहीको हरिवनमा विभिन्न पार्टी परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गरेको नेकपा माओवादी केन्द्र सर्लाहीले दाबी गरेको छ । सोमवार हरिवन नगरपालिका–११, मा माओवादी केन्द्रले आयोजना गरेको वडा भेला मार्फत शेष ईस्तियारको नेतृत्वमा...
मलंगवा – जनता समाजवादी पार्टी (जसपा) ले संसद् विघटन विरुद्ध शुक्रवार सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको छ । जस अन्तर्गत राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिएको जसपाका...
अध्यक्षमा चयन भएका केशब ढकाल । हरिवन – सर्लाहीको हरिवन स्थित प्रदेश नम्बर दुईकै उत्कृष्ट सहकारीकाे रुपमा पुरस्कृत सगुन बचत तथा  ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा केशब ढकाल सर्वसम्मत चयन भएका छन् ।
हरिवन – नेकपा एमाले सम्बद्ध अखिल नेपाल किसान महासंघको भेलाले प्रदेश नं. दुई स्तरीय समन्वय समिति गठन गरेको छ । बुधबार दिउँसो सर्लाहीको हरिवन स्थित नेवा सेवा समाजको सभाहलमा आयोजित भेलाले सिराहाको सुखिपुर नगरपालिकाका...
सर्लाही–पूर्व सांसद नरेन्द्र साहले आफ्नो क्षेत्रमा तीनसय चापाकल वितरण गर्ने भएका छन् । २०७४ सालको संघीय सांसदमा आफूले स्वतन्त्र उम्मेद्वारी दिएको क्षेत्र नं. ३ मा साहले चापाकल वितरण गर्ने भएका हुन् । उनले...
मलंगवा - केही समय नेकपा एमालेमा रहेका नेता शिवपुजन राय पुनः माओवादी केन्द्रमा फर्किएका छन् । सर्लाहीको ४ नम्वर निर्वाचन क्षेत्र अन्तर्गत रामनगर गाउँपालिकाको बिर्ता गाउँमा घर भएका नेता रायलाई काठमाण्डौंस्थित खुलमटारमा रहेको आफ्नै...
हरिवन – सर्लाहीमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पालिका स्तरमा एकिकरणको प्रकृया अगाडी बढेको छ । एकिकरणका क्रममा पूर्व माओवादी भने आफूले पाएको स्थानीय तहमा धमाधम नेतृत्व चयन गरिरहेको छ भने पूर्व एमाले मित्र सकस देखिएको...
लालबन्दी – पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढाएर नागरिकको ढाड सेक्ने सहित अन्य विभिन्न प्रतिगामी कदम चालिएको भन्दै नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

लोकप्रिय

ताजा अपडेट