Home स्वास्थ्य

स्वास्थ्य

हरिवन – हरिवन नगरपालिका अन्तर्गत सासापुर स्थित कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाईरस संक्रमित महिलाको मृत्यु भएको छ । मंगलबार बिहान सबा १० बजे हरिवन नगरपालिका–११ निवासी ५० वर्षीया महिलाको मृत्यु भएको हरिवन नगरपालिका...
हरिवन – हरिवन नगरपालिका कार्यालयले कोरोना भाईरस परीक्षणका लागि आज (सोमबार) पुनः दोस्रो पटक थ्रोट स्वाब संकलन गरेको छ । नयाँ ‘भेरियन्ट’ सहितको कोरोना भाईरसको दोस्रो चरण अन्तर्गत लकडाउन सूरु भएयता सोमबार हरिवन नगरपालिकाले...
हरिवन – हरिवन नगरपालिका अन्तर्गत सासापुर स्थित कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना भाईरस संक्रमितको मृत्यु भएको छ । सोमबार बिहान १ बजे चक्रघट्टा गाउँपालिका–४ निवासी ५२ वर्षीय एक पुरुषको मृत्यु भएको हरिवन नगरपालिका स्वास्थ्य...
सञ्जु कर्ण/हरिवन – नेकपा एमाले सम्बद्ध नेपाल खेलकुद महासंघ केन्द्रीय टोलीले सर्लाहीका पत्रकार र सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ । आईतबार दिउँसो सर्लाहीका विभिन्न स्थानमा पुगेर महासंघका वरिष्ठ उपाध्यक्ष परशुराम बस्नेत...
हरिवन – भोर नामक संस्थाले सर्लाहीमा क्रियाशिल पत्रकारहरुका लागि मास्क र सेनिटाईजर प्रदान गरेको छ । आईतबार साँझ उज्यालो अभियान दैनिक एवं अनलाईनको हरिवन स्थित कार्यालयमा भोरका संस्थापक अध्यक्ष राजकुमार महतो, अध्यक्ष पँचु...
मलंगवा - पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ सर्लाही शाखाले जिल्लाका सक्रिय पत्रकार र संचारमाध्यमहरुलाई सहयोग गर्नका लागि स्वास्थ्य सुरक्षाका सामग्री जुटाउन सुरु गरेको छ । महासंघले विभिन्न मनकारी व्यक्ति तथा सामाजिक संघसंस्थाहरुसँग...
बरहथवा - सर्लाहीको बरहथवामा घरको छतबाट खसेर एक महिलाको मृत्यु भएको छ । बरहथवा नगरपालिका वडा नं. ५ बस्ने पूर्णबहादुर थापा मगरकी श्रीमती ५१ वर्षीय गीता थापा मगरको आफ्नै तीन तले घरको छतबाट...
मलंगवा - परीक्षण बढाउँदै लगिँदा सर्लाहीमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढ्न थालेको छ । यसबाट समुदाय स्तरमा संक्रमण व्यापक रुपमा फैलिएको पुष्टी हुने चिकित्सकहरु बताउँछन् । जिल्ला अस्पताल मलंगवाको ल्याबमा बिहिवार साँझ...
हरिवन - सर्लाहीको हरिवन नगरपालिका वडा नं. ११ का वडाध्यक्ष शेष मेहबुब रेजाले बिहिवार हरिवन–५, घुर्कौलीस्थित द्वन्द्व पीडित बाल गृहमा खाद्यान्न सहयोग गरेका छन् । कोरोना संकटले गर्दा आश्रममा आश्रीत बालबालिकाको पालनपोषणमा अप्ठेरो...
बयलवास - सर्लाहीको बयलवासमा कोरोना संक्रमणबाट एक बोडिङ स्कुलका संचालकको ज्यान गएको छ । ईश्वरपुर मनकामना अग्र्रेजी आवासिय विद्यालय ईश्वरपुर नगरपालिका–६, बयलवासका संचालक अन्दाजी ५६ वर्षीय शमुउद्धिन मिकरानीको ज्यान गएको हो । ज्वरो...

लोकप्रिय

ताजा अपडेट