Wednesday, September 22, 2021
Home समाचार

समाचार

नुनथर - सर्लाहीमा पहिलो पटक एमआईएस अपरेटर र फिल्ड सहायकहरुको जिल्ला स्तरीय समिति गठन गरिएको छ । आइतवार सर्लाही र रौतहटको संगम स्थलमा पर्ने नुनथरमा सम्पन्न जिल्लाभरका स्थानीय तहहरुमा कार्यरत एमआईएस अपरेटर र फिल्ड...
हरिवन - सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ डाबरीमा सोमवार वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । वडाबाट विनियोजित २० लाख र नगरपालिकाले छुट्याएको १० लाख गरी जम्मा ३० लाख रुपैयाँ लागतमा वडा कार्यालयको...
हरिवन – सरकारले हरेक साल संविधान दिवसको अवसर पारेर प्रदान गर्ने विभूषण मध्ये यसवर्ष सर्लाही घर भएका एकजना कलाकार तथा सर्लाहीमा कार्यरत ५ जना राष्ट्रसेवक कर्मचारी विभूषित भएका छन् । लालबन्दी स्थित उष्ण प्रदेशीय...
घनश्याम बलम्पाकी/सोल्टी - सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टी बजारमा आयोजित ईन्द्रजात्रा मेला महोत्सवको समापन गरिएको छ । महोत्सवको अवसरमा आयोजित प्रदेश २ स्तरीय खुल्ला नृत्य प्रतियोगिता सकिएसँगै महोत्सवको पनि समापन गरिएको हो । सोमवार राती...
नवलपुर - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालन्दी नगरपालिका–१, नवलपुर बागवानीमा शनिवार राती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लालबन्दीतर्फबाट खेत जोतेर नवलपुर फर्किदै गरेको प्रदेश २–०२–००१ त १३७९ नम्वरको ट्याक्टर अनियन्त्रित भई...
मलंगवा – पार्टी विभाजनपछि सर्लाहीमा मंगलवार नेकपा एमाले जिल्ला कमिटीको पहिलो बैठक बसेको छ । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा जिल्ला कमिटीका अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा प्रदेश कमिटीकी अध्यक्ष ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा...
चन्द्रनगर – मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका नरेश चौधरीलाई पक्राउ गरेको छ । पीडितहरुबाट जाहेरी आएपछि अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) सन्तोष...
बागमती - माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू सर्लाहीको अध्यक्षमा विनोद रेग्मी चयन भएका छन् । शनिवार सर्लाहीको बागमती नगरपालिकाको सभा हलमा सम्पन्न अनेरास्ववियूको प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाबाट रेग्मीको अध्यक्षतामा...
हरिवन - नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले घाईते पारेको संविधानलाई आफूहरुले वचाएको दावी गरेका छन । आइतवार सर्लाहीको हरिवनमा उक्त पार्टीको नगर कार्यालय उद्घाटन तथा सातौँ संविधान दिवस समारोहमा...
सोल्टी – सर्लाहीको बागमती नगरपालिकास्थित शंकरपुर सोल्टी बजारमा जारी ४८ औं इन्द्र जात्रा मेला महोत्सवमा भोली (सोमवार) प्रदेश २ स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । प्रत्येक बर्ष इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आइरहेको...

लोकप्रिय

ताजा अपडेट