Wednesday, September 22, 2021
Home समाचार

समाचार

चन्द्रनगर – मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका नरेश चौधरीलाई पक्राउ गरेको छ । पीडितहरुबाट जाहेरी आएपछि अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) सन्तोष...
मलंगवा – पार्टी विभाजनपछि सर्लाहीमा मंगलवार नेकपा एमाले जिल्ला कमिटीको पहिलो बैठक बसेको छ । सदरमुकाम मलंगवास्थित पार्टी कार्यालयमा जिल्ला कमिटीका अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा प्रदेश कमिटीकी अध्यक्ष ज्वाला कुमारी साहको प्रमुख आतिथ्यतामा...
घनश्याम बलम्पाकी/सोल्टी - सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टी बजारमा आयोजित ईन्द्रजात्रा मेला महोत्सवको समापन गरिएको छ । महोत्सवको अवसरमा आयोजित प्रदेश २ स्तरीय खुल्ला नृत्य प्रतियोगिता सकिएसँगै महोत्सवको पनि समापन गरिएको हो । सोमवार राती...
कौडेना - प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत सोमवार सर्लाहीको कौडेना गाउँपालिका–६, ईनर्बा सक्रौलमा रहेको जनता माध्यमिक विद्यालयका ३१ जना छात्रालाई साइकल वितरण गरिएको छ । कक्षा ८ को अध्ययन...
हरिवन - सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ डाबरीमा सोमवार वडा कार्यालय भवनको शिलान्यास गरिएको छ । वडाबाट विनियोजित २० लाख र नगरपालिकाले छुट्याएको १० लाख गरी जम्मा ३० लाख रुपैयाँ लागतमा वडा कार्यालयको...
नवलपुर - पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको लालन्दी नगरपालिका–१, नवलपुर बागवानीमा शनिवार राती ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । लालबन्दीतर्फबाट खेत जोतेर नवलपुर फर्किदै गरेको प्रदेश २–०२–००१ त १३७९ नम्वरको ट्याक्टर अनियन्त्रित भई...
बागमती – सर्लाहीमा आइतवार नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन भएको छ । आइतवार बागमती नगरपालिकाको सभा हलमा सम्पन्न १७ औँ जिल्ला सम्मेलनबाट रन्जित सहनीको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटी...
सागरनाथ - समाजसेवी एवं नेपाली कांग्रेसका नेता मनोज कुमार आचार्यले सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथ लेबर हाउसमा एक जना एकल महिलाको घर निर्माण गर्न आर्थिक सहयोग गरेका छन् । विगत दुई वर्षदेखि छानो नै नभएको...
सोल्टी – सर्लाहीको बागमती नगरपालिकास्थित शंकरपुर सोल्टी बजारमा जारी ४८ औं इन्द्र जात्रा मेला महोत्सवमा भोली (सोमवार) प्रदेश २ स्तरीय खुल्ला नृत्य प्रतियोगिता हुने भएको छ । प्रत्येक बर्ष इन्द्रजात्राको अवसरमा आयोजना हुँदै आइरहेको...
नुनथर - सर्लाहीमा पहिलो पटक एमआईएस अपरेटर र फिल्ड सहायकहरुको जिल्ला स्तरीय समिति गठन गरिएको छ । आइतवार सर्लाही र रौतहटको संगम स्थलमा पर्ने नुनथरमा सम्पन्न जिल्लाभरका स्थानीय तहहरुमा कार्यरत एमआईएस अपरेटर र फिल्ड...

लोकप्रिय

ताजा अपडेट