Home राजनीति

राजनीति

लालबन्दी - सर्लाहीमा नेपाली कांग्रेस ४ नम्वर क्षेत्रका जनप्रतिनिधि तथा नेताहरुले प्रतिनिधि सभाका सांसद डा. अमरेश कुमार सिंहलाई कारबाही गर्न माग गरेका छन् । सिंहलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने उनीहरुले घोषणा गरेका...
लालबन्दी - सर्लाहीमा नेकपा एमालेको दुई समूहले बिहिवार बेग्लाबेग्लै कार्यक्रम गरेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाएका छन् । पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल...
लालबन्दी - सर्लाहीमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणको विवाद चर्किदै गएको छ । सोही विवादलाई लिएर प्रधानमन्त्री एवं केन्द्रीय पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुबीच आरोप–प्रत्यारोप पनि बढ्दै गएको...
टंकबहादुर क्षेत्री/लालबन्दी - पार्टीको क्रियाशील सदस्यता विधि विधान अनुसार वितरण गर्न माग गर्दै नेपाली कांग्रेस सर्लाहीका केही नेताहरु केन्द्रीय पार्टी कार्यालय सानेपामा गएर धर्नामा बसेका छन् । केन्द्रको निर्देशन विपरीत क्रियाशील सदस्यता वितरण भएको...
परवानिपुर - नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस सर्लाहीमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने भएको छ । लालबन्दी नगरपालिका–१५, परवानिपुर बोहोरे डाँडास्थित पुष्पलाल स्मृति पार्कमा शनिवार बसेको पुष्पलाल स्मृति प्रतिष्ठान...
बागमती – सर्लाहीको बागमती नगरपालिका–१२, निवासी निकै पुराना कम्युनिष्ट नेता काजिराम कुशवारको सुक्रवार अन्त्येष्टि गरिएको छ । तत्कालिन कर्मैया गाविसका उपाध्यक्ष कुशवारको उपचारका क्रममा बिहिवार चितवनस्थित एक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव...
हरिवन - नेकपा एमालेको केपी शर्मा ओली समूहले सर्लाहीसहित प्रदेश २ का ८ वटै जिल्लामा राष्ट्रिय युवा संघ, नेपालको दुई÷दुई जना जिल्ला कमाण्डर तोकेको छ । सर्लाही जिल्लामा हरि बर्तौला र जोनिस पाख्रिनलाई जिल्ला...
लालबन्दी - सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको खुसीयालीमा सोमवार साँझ सर्लाहीका ५ स्थानमा दीप प्रज्वलन गरिएको छ । अदालतको सो फैसलालाई स्वागत गर्दै विपक्षी...
लालबन्दी - संसद पुनःस्थापना र पार्टी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भएको आदेशको स्वागतमा कांग्रेसका नेता कार्यकर्ताहरुले अहिले साँझ सर्लाहीका विभिन्न स्थानमा दीपावली गर्दैछन् । लालबन्दीमा यस क्षेत्रका कांग्रेस अगुवा नेता कार्यकर्ता सहभागी...
लालबन्दी - प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा सोमवार बिहान सर्लाहीका विभिन्न स्थानमा प्रदर्शन गरिएको छ । नेकपा एमालेको अध्यक्ष समेत रहनुभएका ओलीको समर्थनमा उहाँ निकट पार्टीका नेता कार्यकर्ताहरुले लालबन्दी, हरिवन, बरहथवा र मलंगवामा एकसाथ...

लोकप्रिय

ताजा अपडेट