सुरक्षित भएर व्यवसाय संचालन गर्न बयलवास बजारका व्यवसायीलाई आग्रह

प्रकाश मैनाली, बयलवास – व्यवसायीलाई मास्क लगाउने तथा व्यवसाय स्थलमा सुरक्षित राख्नेबारे जनचेतना फैलाउन सुरु गरिएको छ ।

शनिबार बिहान ईश्वरपुर उघोग वाणिज्य संघको आयोजनामा सुरक्षीत पाराले व्यवसाय कसरी संचालन गर्ने भन्ने बिषयमा जनचेतना मुलक कार्यक्रम संचालन गरिएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यालय केशरगन्जले समेत सचेतना फैलाउने कार्य गरेको छ ।

कायक्र्रममा उधोग ब्यवसाय संचालन गर्दा सुरक्षित रहन अपनाउनुपर्ने बिषयमा जनचेतना फैलाउँदै माक्स तथा सेनेटाइजर समेत बितरण गरिएको ईश्वरपुर उघोग वाणिज्य संघका अध्यक्ष मनोज कुमार साहले जानकारी दिए । शनिवारको कायक्र्रममा इलाका प्रहरी कार्यालयले व्यवसाय सचालन गर्दा व्यवसायिक स्थलमा सेनेटाइजर राखने तथा प्रत्यक ग्राक संग कारोवार गरेपछि सेनेटाइजर दुवै हातमा लगाउने ।

माक्स बिना आयका ग्राकाइ सामान दिनु भन्दा पैले माक्स लगाउन आग्रह र्गने नमाने सामान नदिन इलका प्रहरी कार्यालयले व्यसाइलाइ आग्रह गरेको छ । त्यस्तै व्यवसायिक स्थल अगाडि कम्तीमा २ फिटको दुरु कायम गर्न आग्रह गरेको प्रहरी कार्यालय केशरगंनजलका प्रमुख जनक राज ढुंगानाले बताए ।

पैलो पटक सर्लाहीमा उघोग वाणिज्य संघकोले यस्तो जना चेतना मुलक कायक्रम संचालन गरेको छ । भने जनचेतना संगै बजार क्षेत्रमा आवत जावत र्गनेर्ला निसुल्क माक्स प्रदान गरेको इश्वरपुर उघोग वाण्ज्यि संघको कोषाध्यक्षय सारदा मैनालीले जानकारि दिईन् । सुरक्षा सतकता बिना व्यवसाय संचालन गरे र आगामि दिनमा यस रोगले भयव अवथा लिय सबै क्षेत्रमा असर र्पने त्यसमा पनि व्यवसाइ झन धेरै मारमा र्पने देखिन्छ ।

समयमै सुरक्षा सतकता अपनायर व्यसय संचालन गरे आफु मात्र नयर समाजलाइ समेत सुरक्षीत राखन सकिने भएकाले यस जटिल समयमा सुरक्षत भयर व्यवसाय संचालन र्गन इश्वरपुर उघोग वाण्ज्यि संघका पुर्व अध्यक्षय बिष्णुहरि मैनालीले बताए ।