उज्यालो क्लिक

267
अघिल्ला वर्षहरुमा बिक्री गरेको उखुको भुक्तानि नपाउँदा आजित भएका सर्लाहीको दक्षिण–पश्चिम भेग महनिाथपुर, हरकठवा लगायत गाउँका किसान सञ्चारकर्मीलाई उद्योगबाट पैसा लिन बाँकी नेटपूर्जी देखाउँदै । गत वर्ष जिल्लाको महालक्ष्मी चिनी मिल बगदह र अन्नपूर्ण चिनी मिल धनकौलबाट ४ वर्षदेखि उखु बेचेका धेरै किसानले अझै पैसा पाएका छैनन् । (तस्बिर : उज्यालो अभियान)