उज्यालो क्लिक

382
सर्लाहीको राजघाट स्थित खेतमा खनेको तरुल देखाउँदै एक मजदुर । पछिल्लो एकसातायता शंकरपुर, राजघाट, कर्मैया, हजरिया लगायत सर्लाहीको पश्चिमी क्षेत्रमा माघे संक्रान्तिमा फलाहारको रुपमा खाईने तरुल खन्न किसानलाई भ्याईनभ्याई छ । हरेक माघे संक्रान्तिको अवसरमा सर्लाहीको तरुल काठमाडौं लगायत मुलुकका ठूला शहरहरुमा निर्यात हुने गरेको छ । (तस्बिर : उज्यालो अभियान)